हालसम्म यस सामुदायिक वनबाट अभिनन्दन हुनुभएका व्यक्तिहरुः–
१. श्री लक्ष्मीप्रसाद पौडेल, गैडाकोट १, आदर्श टोल
(नवौं साधारण सभा २०६८/१०/०५)
२. श्री डिलाराम कंडेल, गैडाकोट १, मिलनटोल
(दशौं साधारण सभा २०६९/०९/१३)
३. स्व.श्री धनबहादुर थापा, गैडाकोट १, मिलनटोल
(११ औं साधारण सभा २०७०/०९/२७)
४. श्री शालिकराम सापकोटा, गैडाकोट १, नवपारिजात टोल
(१२ औं साधारण सभा २०७१/०७/२२)
५. श्री धनबहादुर पौडेल, गैडाकोट १, छहारी टोल
(१३ औं साधारण सभा २०७२/०९/०३)
६. स्व.श्री रत्नकुमारी कंडेल, गैडाकोट १, गंगानगर टोल
(१३ औं साधारण सभा २०७२/०९/०३)
७. स्व. श्री भिमबहादुर पौडेल, गैडाकोट २, नारायणी टोल
(१४ औं साधारण सभा २०७३/१०/१५)
८. श्री सीता न्यौपाने, गैडाकोट २, शिलन्याश टोल
(१४ औं साधारण सभा २०७३/१०/१५)
९. श्री शालिकराम सापकोटा, गैडाकोट १, धारापानी टोल
(१६ औं साधारण सभा २०७५/०७/१६)
१०. श्री शारदादेवि ढकाल, गैडाकोट २, भृकुटिचोक
(१७ औं साधारण सभा २०७६/०७/०५)
११. श्री काशीनाथ कँडेल, गैडाकोट १, गंगानगर टोल
(१९ औं साधारण सभा २०७८/०८/१२)
१२. स्व.श्री रबिलाल सापकोटा, गैडाकोट २, धौलागिरी टोल
(२१ औं साधारण सभा २०८०/०६/२७)
१३. श्री बिष्णुहरि रेग्मी, गैडाकोट १, गंगानगर टोल
(२१ औं साधारण सभा २०८०/०६/२७)
